२०८३ भाद्र १५, सोमबार | Mon, 31, Aug, 2026

लमजुङकी प्रतिमा गुरुङ दुई वर्षका लागि एसिया प्रशान्त क्षेत्रीय केन्द्रबिन्दुको रुपमा पुन : निर्वाचित

  • २०८१ कार्तिक २२, बिहिबार मा प्रकाशित १ साल अघि
  • लमजुङ-लमजुङको राइनास नगरपालिका १० निवासी प्रतिमा गुरुङ एसिया प्रशान्त क्षेत्रीय केन्दबिन्दुको रुपमा पुन : निर्वाचित हुनुभएको छ । पद्माकन्या कलेजकी उप–प्राध्यापक समेत रहनुभएकी गुरुङ दुई वर्षका लागि ‘थेम्याटिक्स ग्रुप–डिजास्टर रिस्क रिडक्सन कोर एसिया प्यासिफिक रिजनल फोकल पर्सन–एसिया प्रशान्त क्षेत्रीय केन्द्रबिन्दुको रुपमा पुन : निर्वाचित हुनुभएको हो ।

    विगतमाझैँ यस पटक पनि प्रभावकारी रुपमा आफ्नो जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । शैक्षिक क्षेत्रका साथै विभिन्न सामाजिक सेवाका क्षेत्रमा निरन्तर क्रियाशिल गुरुङ विभिन्न राष्ट्रिय एवं अन्तर्राष्टिय« पुरस्कारबाट समेत पुरस्कृत भइसक्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस