२०८३ आश्विन २९, बिहिबार | Thu, 15, Oct, 2026

धादिङको खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प : भूकम्पको धक्का लमजुङमा समेत महसुस

  • २०८० कार्तिक ५, आईतबार मा प्रकाशित २ साल अघि
  • काठमाण्डौ-धादिङको खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

    बिहान ७ बजेर ३९ मिनेट जाँदा ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

    भूकम्पको धक्का लमजुङमा समेत महसुस भएको थियो । भूकम्पको क्षतिको विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस


    ↑